पाँचथर जिल्ला कार्यसमिति
किरात राई कर्मचारी मन्च, जिल्ला कार्य समिति, पाँचथरको मिति २०८३ भाद्र १० गते सम्पन्न जिल्ला सम्मेलन …
ललितपुरको गोदावरीमा सम्पन्न भेटघाट तथा बनभोज कार्यक्रमको सामुहिक फोटो
१४ औं स्थापना दिवसको उद्घाटन सत्रको झलक
बनभोज कार्यक्रमको सामुहिक फोटो २०८१ को झलक
सार्वजनिक प्रशासन क्षेत्रमा प्रवेश गर्नको लागि किरात समुदायका विद्यार्थीहरुलाई अभिमुखीकरण कार्यक्रम, निशुल्क कक्षा संचालन गर्दै आईरहेका छौं।
विभिन्न क्षेत्रमा कार्यरत किरात राई कर्मचारीहरु बीच आपसी सद्भाव कायम होस् भनी भेटघाट कार्यक्रमहरु आयोजना गर्दै आइरहेका छौँ।
विभिन्न क्षेत्रमा कार्यरत किरात राई कर्मचारीहरुको अभिलेखीकरण प्रकाशन गर्दै आइरहेका छौं।
किरात राई कर्मचारी मंच, किरात राई कर्मचारीहरुलाई एउटै संगठनमा आवद्द गरी आपसी सहयोग, सद्भाव र सहकार्यको भावना विकास गर्ने, प्रशासनिक तथा सामाजिक सशक्तिकरणको माध्यामबाट आफ्नो पेशागत व्यावसायिकताको प्रवर्धन गर्ने, किरात राई समुदायको युवाहरुलाई अभिमुखिकरण तथा सवलिकरण कार्यक्रमहरु संचालन गर्दै सार्वजनिक प्रशासनको क्षेत्रमा प्रवेश गर्न उत्प्रेरित गर्ने, सार्वजनिक प्रशासन, किरात इतिहास, भाषा र संस्कृतिको क्षेत्रमा अध्ययन, अनुसन्धान तथा प्रकाशन गर्ने, सार्वजनिक व्यवस्थापनको क्षेत्रमा देखा परेको नविनतम अवधारणा र सुधारको विषयहरुमा अनुभव आदान प्रदान गर्ने उदेश्य राखी क्रियाशील रहेको संस्था हो।

किरात राई कर्मचारी मन्च, जिल्ला कार्य समिति, पाँचथरको मिति २०८३ भाद्र १० गते सम्पन्न जिल्ला सम्मेलन …
सुनसरी जिल्ला कार्यसमिति किरात राई कर्मचारी मन्च, जिल्ला कार्य समिति, सुनसरीको २०८३ भदौ ७ गते…